तस्वीरमामा हेर्नुहोस् प्रहरी इन्काउण्टरमा मारिएका अपहरणकारीको शव र घटनास्थल

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १२:२५

काठमाडौं। राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ।

उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ। प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको मुठभेड हुँदा २ अपहरणकारी मारिएका छन् । भक्तपुरको सूर्यविनायकको जंगलमा अपहरणकारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गर्दा २ अपहरणकारी मारिएका हुन्।

हाम्रा संवाददाता आर्यन धिमालले खिचेका फोटोमा हेर्नुहोस् घटनास्थलको अवस्था :

२०७५ साउन २१ गते १२:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर