विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १:२७

काठमाडौँ। नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ।

ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो।

नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ।आजको नागरिक दैनिकबाट

२०७५ कार्तिक १५ गते १:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर