भिटामिनले भरिपुर्ण तरकारी कर्कलो ! यि हुन अचुक फाइदाहरु !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १०:०३

काठमाडौँ – गाउँघरमा पाइने भिटामिनले भरिएको तरकारी हो कर्कला । कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । यसको नियमित सेबनले स्वास्थमा अचुक औषधी हो । हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति थाहा धेरैलाई थाहा नहुन सक्छ ।समा प्रसस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ न जसले गर्दा विभिन्नरोग सँग लड्ने क्षमता रहन्छ ।

कर्कलाको तरकारी खादा हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्दा आमाको दुध आाउछ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।त्यस्तै दमको रोगी, घाँटीको जलन भएकाहरु, वाथको रोग, गर्भवती महिलाले सेवन नगरेको राम्रो हुन्छ ।

२०७५ साउन १९ गते १०:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर