मुक्तक–‘अचानोमा मुटु राखी जिउनु पर्ने भो’–लाल बहादुर बिक

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १३ गते ४:०८

अचानोमा मुटु राखी जिउनु पर्ने भो
धुजा धुजा मुटु पनि सिउनु पर्ने भो।

तिमीले नै एक्लो पारी छोडी गएपछि
जिउनको लागि हल्का पिउनु पर्ने भो।

 

२०७५ मंसिर १३ गते ४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर