‘तानाशाही सरकारको अगाडि प्रतिपक्षी रुझेको बिरालो’ : सिपी गजुरेल

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते २:२३

रुपन्देही । बर्तमान नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले टिप्पणी गरेका छन् । उनले दुईतिहाइको शक्तिशाली सरकार अभिषाप सावित भएको बताए ।

पार्टीको केन्द्रीय बैठकमा लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महँगी, कर र असुरक्षा उपहार दियो । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

२०७५ मंसिर १६ गते २:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर