विदेशी सम्बन्धनका विद्यालय खारेज गर्न राष्ट्रिय शिक्षा आयोगको सुझाव

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ३:०४

काठमाडौं । विदेशी सम्बन्धनका विद्यालयलाई खारेज गर्न सुझाव आएको समाचार आजको राजधानी दैनिकमा छ ।

समाचार अनुसार विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालन भइरहेका माध्यमिक विद्यालयलाई हटाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव दिएको हो ।

शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदामा विदेशी सम्बन्धन लिएर सञ्चालनमा आएका विद्यालयलाई समयअवधि दिएर हटाउन प्रस्ताव गरिएको छ ।

२०७५ पुष ७ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर