नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते १:५९

काठमाडौँ । नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

२०७५ पुष १८ गते १:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर