पसिना गन्हाएर हैरान हुनुहुन्छ ? आनाउनुहोस् यि अचुक उपाय दुर्घन्धलाई टाढा भगाउ्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ असार ११ गते १६:२५

काठमाडौँ । गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना निस्केर सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व रहिरहन्छ । यही तत्त्वले आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्छ । यी तत्त्वहरूलाई छालाबाट तुरुन्त नहटाउँदा बिमिरासमेत उत्पन्न गर्छ । पसिना आउनु प्राकृतिक प्रक्रिया हो । धेरै जसो ब्यक्तिको पसीना गन्हाउने हुन्छ । कतिपय व्यक्तिको त शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु नै हुन्छ ।

पसिना गन्हाउने र धेरै पसि्ना आउने्को अचुक ओखती पर्याप्त पानी खानुस । चुरोट, सुर्ती र रक्सी सेवन नगर्नुस् र शाकाहारी खाना मात्र खानुस् । केही समयमै पसिना गन्हाउने समस्या निर्मुल हुन्छ।

१, पसिना गन्हाउने पुरुषको लागी उपाय

– नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम प्रयोग गर्नुहोस् । यसले शरिरमा सुगन्ध छाउने छ ।
– एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् ।
– नियमित रुपमा काखी सफा गर्नुहोस् । नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् ।
– काखी गन्हाउने मानिसले नुहाउदा कागती, पाती, निमले काखी राम्रोसँग सफा गर्दा पनि गन्हाउने समस्याबाट राहात मिल्छ ।

२, महिलाको लागी उपाय

– महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम प्रयोग गर्नुस् ।
– घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन ।
– तनावको कारण पनि पसिना गन्हाउने हुन्छ । यसका लागी तनावमुक्त रहनुस् ।
– तालीका मिलाई खाना परिवर्तन गर्नुस् ।
– कपडाको रंग तथा कपडाको किसिमले पनि शरिरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।

२०७६ असार ११ गते १६:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर