लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजले निशुल्क स्वास्थ्य शिविर गर्ने
आजको खबर | प्रकाशित : २०७५ असार २८ गते ९:०३

अमेरिका । लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजले सामुदायिक स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।
जुलाई २२ मा आयोजना हुने उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगको निस्शुल्क स्वास्थ्य परीक्षण गरीने आयोजकले जनाएको छ।
लाइन्स क्लबले प्रभावमा रहेका नेपालीलाई मध्यनजर गर्दै प्रत्येक ३ ३ महिलामा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ।
शिविरका बारेमा थप जानकारीका लागि तलको ब्यानर हेर्न सक्नुहुनेछ ।
२०७५ असार २८ गते ९:०३ मा प्रकाशित