मञ्जनको चमत्कारीक गुण ! अब मञ्जनबाटै थाहा पाउनुहोस् गर्भवती भए/नभएको

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ९:५९

आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् । आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ । गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन् ।

हजुरहरुलाई थाहा छ ? हामिले दिनहुँ दात माझ्न प्रयोग गर्ने मन्जनले “प्रेगा न्युज” को काम गर्छ । गर्भ रहेको थाहा पाउन अब हस्पिटल वा स्वास्थ चौकी धाउनु पर्दैन । मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ ।

बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस् । सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस् । यदि तपाईँ गर्भवती हुनुहुन्छ भने सेतो रंगको मञ्जन अन्य रंगमा परिवर्तन हुन्छ ।

२०७५ साउन १८ गते ९:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर