मालिकसँग यौनसम्पर्क गर्न नमान्दा सुन्दरीको गोली हानी हत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:५०

एजेन्सी । यौनसम्पर्क गर्न नमान्दा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ । उक्त सुन्दरिले क्लबका मालिकसँग यौन सम्पर्क गर्न अस्वीकार गरेपछी उनको गोली हानी हत्या भएको हो । पूर्व सुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस्तो घटना थाइल्यान्डमा भएको हो ।

द सनले जनाए अनुसार एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको हो । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

२०७५ साउन २२ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर