पशुपतिनाथमा जनै फर्ने र डोरो बाँध्नेको रौनक (पाँच तस्वीर)
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते ३:१८

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ।
सोही अवसरमा काठमाडौँको पशुपतिमा आज मेला लागेको छ। पशुपतिमा जनै फेर्न र हातमा डोरो बाध्न मानिसहरुको बिहानैदेखि बाक्लो उपस्थिती रहेको छ।
सबै तस्वीर : आर्यन धिमाल
२०७५ भदौ १० गते ३:१८ मा प्रकाशित