यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते १७:१३

काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको एति एयरलाइन्सको विमान आज साँझ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ।

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौँ आएको यति एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गबाट चिप्लिएर बाहिर गएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन्। उनका अनुसार विमानमा कति यात्रु थियो भन्नेबारे पूर्ण जानकारी आउँन सकेको छैन।

२०७५ भदौ १६ गते १७:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर