सुनसरीको भुताहामा गोली चल्यो

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते ६:५०

काठमाडौं। सुनसरी जिल्लाको भुताहामा गोली चलेको छ ।

भारतबाट आएका चार जनाको समूहले स्थानीय एक विद्यालयका प्रध्यानाध्यापकमाथि गोली प्रहार गरेका हुन । गोली प्रहारबाट प्रध्यानाध्यापकको मृत्यु भएको छ । गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्।

के कारणले गोली प्रहार भएको भन्ने बारे थाहा हुन सकेको छैन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

२०७५ असोज ४ गते ६:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर