मुक्तक–‘अब समताले बोल्नेछ मान्छे’–प्रकाश खप्तडी खड्का

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते ६:५८

कोही क्षमताले बोल्नेछ मान्छे
अनि मौनताले बोल्नेछ मान्छे।
आज देश दुनियाँ बदलिँदो छ
अब समताले बोल्नेछ मान्छे।।

प्रकाश खप्तडी खड्का
पाटादेवल, छान्ना, बझाङ्ग

२०७५ मंसिर ४ गते ६:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर