औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते १:०३

काठमाडौँ – सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

२०७५ पुष १८ गते १:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर