काँचो आँप खानुका ५ आश्चर्यजनक फाइदा यस्ता छन् (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असार २ गते २:२०

आँपलाई फलको राजा पनि भन्ने गरिन्छ । गर्मि महिनामा आँप खान सबैलाई मन पर्छ। हल्का अमिलो काचोँ आँप खान निकै मिठो हुन्छ । काचोँ आप खान मिठो मात्रै हैन शरिरमा पनि निकै फाईदा गर्छ। काँचो आँपमा विटामिन-ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर प्रसस्त मात्रामा पाईन्छ।

काँचो आँप खानुका फाइदा :

१ काँचो आँप खादाँ पेट सम्बन्धि समस्या निको हुन्छ।

२  काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्वत गर्दछ।

३ काँचो आँपमा विटामिन-सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ।

४ गर्मी महिनामा भोक नलाग्ने, अपच हुने समस्या हुन्छ यस्तो समयमा काँचो आपको अचार बनाएर खाना खाएमा फाईदा गर्छ।

५ काँचो आँपमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरिरमा  शरीर जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्वत गर्छ।

हेर्नुहोस् भिडियोमा :

२०७६ असार २ गते २:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर