भुईकटहर खानुहोस् ! पाउनुहुनेछ चमत्कारी फाइदा

आजको खबर   |    प्रकाशित : २०७६ असार १७ गते १७:४५

एजेन्सी । फलफुल खानु स्वास्थ्यका लागि अति आवश्यक र लाभदायिक हुन्छ ।अ्झ मौसमि फलफुल त हामिले खानु पर्दछ । अहिले भुईकटहरको सिजन । भुइकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक छ । गर्मी मौसममा यो सबैभन्दा सर्वोत्तम फल हो ।

यसको स्वाद हल्का अमिलो र गुलियो हुन्छ । यसलाई गर्मी अनी चिसो दुबै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ ।

– रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ । भुईकटहरर यसको तत्वहरुमा स्वास्थ्यलाई हुने फाइदाहरु जोडिएको छ ।

– यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सरजरीबाट चाँडै रिकभरी लगाएतका थुप्रै कार्यमा सहयोग मिल्छ ।

– भुईकटहरले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ ।

– यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौ समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।

२०७६ असार १७ गते १७:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर