बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगू लाग्यो

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते ६:१९

एजेन्सी। बलिउडका चर्चित अभिनेता धरम सिंह देवल अर्थात धर्मेन्द्रलाई डेंगू लागेको छ।

मुम्बई मिरर रिपोर्टका अनुसार अनुसार उनलाई तीन दिनका लागि हस्पिटलमा भनाई थियो।

एक रिपोट्सका अनुसार अहिले उनको स्वास्थ्यमा विस्तारै सुधार हुँदै आएको र उनलाई सोमबार डिस्चार्ज गरिएको छ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस् …

२०७६ असोज २४ गते ६:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर