द भ्वाइस ग्लोबलको टप ५ मा परेर चर्चा पाएका सनिसले कोसँग कस्तो गाए ब्याटलमा ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ असोज २५ गते ५:२४

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइसकेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गरेर ब्याटल राउण्डमा लानेछन् भने तीबाट ८ – ८ जना मात्र गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन् ।

हाल यो सिजन २ को १३ औँ एपिसोडसम्म प्रसारण भइसकेको छ भने भर्खरै प्रसारणमा आएको द भ्वाइस अफ नेपाल २ को १३ औँ एपिसोड अर्थात ब्याटल राउण्डको पहिलो एपिसोड आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

यस राउण्डमा प्रत्येक कोचका १६ जना प्रतियोगीले ब्याटल गर्नेछन् आफ्ना प्रतिस्पर्धिसँग र मात्र ८ जना अर्को राउण्डकालासग छानिनेछन् भने प्रत्येक कोचले एकजना प्रतियोगी स्टिल गर्नपाउनेछन् ।

यस ताजा एपिसोडमा एक त्यस्ता प्रतियोगी पनि छन् जो ब्लाइन्ड अडिसनबाट नै निकै नै चर्चामा आएका छन् । उनी हुन् सनिस श्रेष्ठ । सनिसले ब्लाइन्ड अडिसनमा गाएको चलचित्र प्रसादको चर्चित गीत लै लै द भ्वाइस ग्लोबलबो टप ५ मा पर्नसपल समेत भएको थियो । ती प्रतियोगीले पनि आजको ब्याटलमा भिडेका छन् । हेर्नुहोस् उनी कोसँग भिछेका थिए र के नकआउट राउण्डकालागि उनी सेलेकट भए ? साथै

हेर्नुहोस् यस एपिसोडमा को कसले ब्याटल राउण्मा गाएर नकआउट राउण्डकालागि सेलेकट भए ?

‘द भ्वाइस अफ नेपाल सिजन–२’को ताजा एपिसोड :

२०७६ असोज २५ गते ५:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर