मुक्तक-‘माया गर्छु भन्दै मलाई, अन्तै नाता जोड्ने हौ कि?’-सर्मिला न्यौपाने
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १ गते ८:१८
माया गर्छु भन्दै मलाई, अन्तै नाता जोड्ने हौ कि?
गन्तव्यमा पुग्न नपाइ, बिच बाटोमै छोड्ने हौ कि?
सङ्का लाग्छ कहिलेकाही, तिम्रो मायासंग
रुप्की राम्री पायौं भने, मेरो माया तोड्ने हौं कि?
सर्मिला न्यौपाने
सिन्धुली
२०७५ कार्तिक १ गते ८:१८ मा प्रकाशित