मुक्तक–‘अब समताले बोल्नेछ मान्छे’–प्रकाश खप्तडी खड्का
आजको खबर | प्रकाशित : २०७५ मंसिर ४ गते ६:५८
कोही क्षमताले बोल्नेछ मान्छे
अनि मौनताले बोल्नेछ मान्छे।
आज देश दुनियाँ बदलिँदो छ
अब समताले बोल्नेछ मान्छे।।
प्रकाश खप्तडी खड्का
पाटादेवल, छान्ना, बझाङ्ग
२०७५ मंसिर ४ गते ६:५८ मा प्रकाशित