आज नेपाली बजारमा अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कति पुग्यो ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ४:२९

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार मंगलबार ५६ पैसाले घटेको हो।

आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ १८ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ७८ पैसा मुल्य अनुसार कारोबार भैरेहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४५ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३५ पैसा र विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ पुष ३ गते ४:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर