आगलागीबाट दमकमा २० लाखको क्षति
आजको खबर | प्रकाशित : २०७५ साउन २८ गते ६:४८
आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । –रासस
२०७५ साउन २८ गते ६:४८ मा प्रकाशित