राजनीति

वैकल्पिक पार्टीका रुपमा सङ्घीय समाजवादी फोरम नेपाल

धनुषा । उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र नेपाली काङ्ग्रेसको वैकल्पिक पार्टीका रुपमा अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरमा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले आफ्नो...