‘मोडल पुरुषमाथि पनि हुन्छ यौन शोषण’

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १४:४६

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहमले पुरुष मोडलमाथि पनि यौन दुव्र्यवहार हुने गरेको खुसाला गरेका छन्।

उनले एक भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा फेशन इंयस्ट्री अर्थात मोडलिङ क्षेत्रमा पुरुषमाथि पनि यौन दुव्र्यवहार गरेको खुसाला गरेका हुन्। उनले भनेका छन्, मैले पुरुष मोडलमाथि यौन दुव्र्यवहार भएको देखेको छु। यो क्षेत्रमा आउने महिलामात्र नभएर पुरुषमाथि पनि यौन दुव्र्यवहार हुने गरका छन्।

उनी मोडल हुँदै बलिउड क्षेत्रमा प्रवेश गरेका कलाकार हुन्। पछिल्लो समय उनको चलचित्र सत्यसेव जयते प्रदर्शनमा आउने तयारीमा छ। यो चलचित्र अगस्ट १५ मा प्रदर्श हुँदैछ।

२०७५ साउन १५ गते १४:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर