अश्लिल फिल्म हेर्न भारतीय महिला विश्वमै पहिलो नम्बरमा !
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते ११:३६

एजेन्सी । अश्लिल चलचित्र हर्ने मामलामा भारत विश्वको चौथो स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ । जसमा महिलाको हिस्सा ३० प्रतिशत रहेको छ । पोर्नहवद्वारा जारी गरिएको एक अध्ययन रिपोर्ट अनुसार भारत समग्र अश्लिल फिल्म हेर्ने देशको चौथो स्थानमा रहेपनि भारतीय महिला भने पहिलो स्थानमा रहेका छन् ।
पोर्नमा आधारित यस रिपोर्टमा केही आश्चर्यमा पार्ने विषय सार्वजनिक भएका छन् । विश्वभर पोर्नहव हेर्ने मध्ये २६ प्रतिशत महिला छन् । भारतमा पोर्न देख्ने कुल उपभोक्तामा महिला ३० प्रतिशत छन् , जुन विश्वको सबैभन्दा धेरै हो । क्यानडा तथा अमेरिकामा पोर्न हेर्ने उपभोक्तामा २५ प्रतिशत महिला छन् । नयाँ तथ्यअनुसार भारतमा कम उमेरमा पोर्न हेर्न थाल्छन् ।
२०७५ साउन १७ गते ११:३६ मा प्रकाशित