२० जना भूतसँग यौन सम्पर्क गरेकी यी महिला ! भूतबाटै बच्चा जन्माउने सोचमा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ११:०५

एजेन्सी। बेला बेलामा केही मानिसहरु यस्तो दाबी गर्छन् जसलाई विश्वास गर्न मुस्किल हुन्छ। केही यस्तै दाबी अमेरिकाकी ३० वर्षीया एक महिला एमेथिस्ट रेएमल्मले गरेकी छन्। उनको कुरा सुनेर धेरै मानिस तीन छक्क परेका छन्।

एमेथिस्ट रेएल्म स्पिरिचुअल गाइडेंस काउन्सलर हुन्। उनी दश वर्ष पहिला यसकारण चर्चामा आइन जतिबेला उनले आफू कहिल्यै पनि मानिससँग रिलेशनमा नबस्ने घोषणा गरिन्। उनले आफू विगत ११ वर्षमा २० आत्मासँग शारीरिक सम्पर्क गरिसकेको दाबी गरिन्। उनले त्यतिमात्र होइन भूतबाट बच्चा जन्माउने विषयमा पनि सोचिरहेको बताइन्।

एमेथिस्टका अनुसार उनी अस्ट्रेलिया घुम्न गएकी थिइन्। एक दिन उनी जंगलको बाटो कतै जाँदै थिइन्। त्यतिबेला उनले एक अद्भुत शक्तिलाई महशुस गरिन्। ‘मैले नयाँ प्रेमी पाएको अनुभव भयो। अहिले हाम्रो सम्बन्ध निकै गहिरो भइसकेको छ। त्यो अद्भुत शक्तिले पनि मलाइ प्रेमिका महशुस गर्छन र हामीबीच कयौं पटक शारीरिक सम्बन्ध पनि भइसकेको छ,’ उनले भनिन्।

त्यसपछि उनी त्यो आत्मासँग बेलायत फर्किइन्। अहिले उनी निकै सीरियस रिलेशनशिपमा छिन्। ‘हामी अब एउटा घोस्ट बेबीको पनि योजना बनाइरहेका छौं,’ उनले भनिन्। उनका अनुसार केही महिला आत्माद्वारा गर्भवती हुन सक्छन्। तर मानव शरीर र मनले यसलाई प्रोसेस गर्न सक्दैन र गर्भ रोकिँदैन। तर उनले यो विषयमा कुनै न कुनै विकल्प निस्किने विश्वास व्यक्ति गरिन्।

एमेथिस्टले दिएको एक अन्तर्वाता भनेकी छन्, ‘म आफ्नो प्रेमीसँग दश वर्ष पहिला नयाँ घरमा सरेकी हुँ। उनी केही कामले शहरभन्दा बाहिर गएका थिए। मैले आत्मालाई लोभ्याउनकालागि निकै छोटा र भड्किला कपडा लगाएकी थिएँ। त्यसपछि मलाइ अद्भुत शक्तिको अनुभव भयो। यो नै मेरो त्यो आत्मसँगको पहिलो यौन सम्पर्कको अभुभव थियो।’

२०७५ साउन २२ गते ११:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर