निर्मलालाई न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते ११:१८

काठमाडौँ। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

महिनौ बितिसक्दा पनि निर्मलाको हत्यारा पक्राउ पर्न नसकेको भन्दै शनिबार माईतीघरबाट नयाँ बानेश्वरसम्म सयौंको संख्यामा उपस्थित मानिसहरुले हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

banner

२०७५ भदौ ३० गते ११:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर