सुकुम्बासीको नाममा पैसा उठाएर खाने जो कोहीलाई छोड्दैनौं : नेता पुन (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते ५:५०

काठमाडौं । नेकपा (विप्लव) समूहका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले सुकुम्बासीको नाममा पैसा उठाएर खाने जो कोहीलाई आफ्नो पार्टीले कार्बाही गर्ने बताएका छन्।

आफ्ना कार्यकर्ताहरुलाई पनि सुकुम्बासीको नाममा पैसा उठाएर खाएको पुष्टि भएमा कडा कार्बाही गर्ने बताए। सबैबाट पीडित भएका सुकुम्बासीको हकाधिकारको स्थापित गर्ने आफूहरु लागि परेको भन्दै सुकुम्बासीको नाममा ज्याजती गर्ने कार्यकर्तालाई पनि पार्टीबाटै निष्कासित गर्ने बताए।

(हेर्नुहोस् भिडियो)

२०७५ कार्तिक ३० गते ५:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर