एक यस्ती मोडल जसको ठूलो नितम्बले विस्वमै चर्चा पायो (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते ५:५७

एजेन्सी। सुन्दरताका पनि विभिन्न आयाम हुन्छन अनि सुन्दर हुन चाहाना सबैमा हुन्छ । आज हामीले नितम्ब ठुलो हुने मोडलको बारेमा रोचक जानाकारी प्रस्तुत गर्दै छौ । दुनियाँमा मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् ? कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । एकजना स्विडिस मोडेल जसको अन्य युवती भन्दा भिन्न रुची रहेको छ ।

नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् । २५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउनका लागि धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।

५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् । अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् । आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवाट कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।
यस्तो देखिन्छ नतासा क्राउनको आश्चर्यपूर्ण नितम्ब

२०७५ पुष २ गते ५:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर