सुखद यौनजीवनको लागि कर्मचारीलाइ छुट्टी

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते ७:४२

लण्डन–एक बेलायती कम्पनीले आफ्नो कर्मचारीलाई अनौठो कार्यका लागि छुट्टी दिएर सबैलाई चकित बनाइदिएको छ । फेसन र सौन्दर्यका सामग्री अनलाइनमार्फत बेच्ने सो कम्पनीले सेक्सुलअ गतिविधि गर्नका लागि कर्मचारीलाई बिदा दिएको हो ।

कम्पनीको यस खालको निर्णयको गर्नुको पछाडि कामको गुणतस्तरकै लागि भएको मिररले जनाएको छ । अझ सेक्स गतिविधिको असर कम्पनीको हितमा हुन्छ अर्थात यस्तो काममा कर्मचारी बेलाबेलामा सहभागि हुँदा तनाव हुन्न र निस्फिक्रि काम गर्न सकिन्छ ।

२०७५ पुष २ गते ७:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर