पुनम पाण्डेको अर्को अश्लील हर्कत: महिला-पुरुष दुबै यी तस्विर हेरेर हस्तमैथुन गर्छन

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १२:००

काठमाडौ । पुनम पाण्डे बलिउड दुनियाँकै सबैभन्दा हट मोडलको रुपमा चिनिन्छिन् । उनको अवतारले बेला–बेला निक्कै तताउने गरेको छ । अहिले चीसो मौषममा उनको एक अभिव्यक्ति र तस्विरले हलिउड, बलिउडसँगै कलिउड समेत तताएको छ । उनले आफ्ना हट अवतार हेर्दै युवती होस् या युवक, किशोर होस् या किशोरीसँगै बयस्क महिला पुरुषले हस्तमैथुन गर्छन् भन्ने दावी गरेकी छिन् ।

उनको यो अभिव्यक्ति भाइरल बनेको छ । त्यसो त बेला बेलामा अश्लिल हर्कत गरेर चर्चामा आइरहने बलिउड हट मोडल तथा अभिनेत्री पूनम पाण्डेले फेरी अर्को अश्लिल हर्कत गरेकी छिन् । आफ्नो बोल्ड लुक्सका कारण बेलाबेलामा चर्चामा आइरहने पूनम पाण्डे फेरी नग्न बनेको भिडियोले अहिले भाइरल रुप धारण गरेको छ ।

पूनमले आफ्नो नग्न भिडियो पोष्ट गरेको केही घण्टामा नै सो भिडियोलाई लाखौँले हेरिसकेका छन् ।उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन् । उनलाई ‘स्ट्रिप क्वीन अफ इन्डिया’ भनेर पनि चिन्ने गरिन्छ । पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन् ।

२०७५ पुष २ गते १२:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर