पोर्न फिल्म उद्योगका १० गोप्य रहस्य थाहा पाउँदा दंग पर्नुहुनेछ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ७:११

कसैलाई मन परोस् वा नपरोस् पछिल्लो समय पोर्न फिल्म उद्योग फैलिँदै गइरहेको छ । यो पेशामा पैसा निकै धेरै छ । ट्रेन्डिङ बज नामक वेबसाइटले भने यो उद्योगका केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।

१. पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । पोनृस्टारहरु ग्रयाजुएशन मात्र होइन मास्टर्स डिग्रीसम्म पढेका हुन्छन् ।

२. पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।

३. सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।

४. पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।

५. पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।

६. पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्छन् ।
७. धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।

८. पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।

९. धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।

१०. एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् । एजेन्सी

२०७५ पुष ५ गते ७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर