यि ४ दिन भुलेर पनि नलगाउनुहोस् नयाँ लुगा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १३:५८

कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ ।तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु-याउन जरुरी रहेको ज्योतिष शास्त्रमा उल्लेख छ ।

ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाकाृ प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ ।

तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ ।

हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

आइतबार -नयाँ लुगा लगाए चाँडो फाट्छ।
सोमबार – नयाँ लुगा लगाए अग्नि भय हुन्छ।
मंगलबार – नयाँ लुगा चाँडो पोलिन्छ।

बुधबार – नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ।
बिहीबार -नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ।
शुक्रबार – नयाँ लुगा लगाए मित्र भेट हुन्छ।
शनिबार -नयाँ लुगा लगाए तेजहीन हुन्छ।

२०७५ पुष ५ गते १३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर