विक्रम, रवि, सुमित र अस्मिता मध्य को बन्ला ‘नेपाल आइडल-२’ को बिजेता ? (लाइभ भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १३:५७

काठमाडौं । नेपाल आइडल सिजन २ को ग्राण्ड फिनाले इभेन्ट काठमाडौंमा सुरु भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गर्दैछन् ।

यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाटै विजेता घोषणा हुन लागेको हो । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा जारी छ।

२०७५ पुष ६ गते १३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर