सामाजिक सुरक्षा कोषमा जागिर खूल्यो, कुन पदमा कति ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १८ गते ३:०४

काठमाडौं । सामाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरका ६६ पदमा कर्मचारी माग गरेको छ।

कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्ने तयारी गरेको हो ।

११औं तहको उपकार्यकारी निर्देशक पदका लागि एक जना मागरेको छ। जसका लागि स्नातकोत्तर गरेर सरकारी वा कुनै संस्थामा अधिकृत स्तरको कम्तिमा ७ वर्षको अनुभव भएको हुनुपर्ने छ।

योग्य व्यक्तिहरुले आगामी असार ५ गते भित्रमा अनलाईनबाटै आवदेन दिन सक्ने कोषले जनाएको छ।

सामाजिक सुरक्षा कोषको सूचना

२०७६ जेठ १८ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर