आज अमेरिकी डलरसहित सबै देशको मुल्य बढ्यो, कुन देशको कति छ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३२ गते ३:१०

काठमाडौं । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७३ पैसा, बिक्रिदर २६ रुपैयाँ ८७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३६६ रुपैयाँ ४७ रुपैयाँ, बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ५८ पैसा, बिक्रिदर २९७ रुपैयाँ १७ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा …

२०७६ जेठ ३२ गते ३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर