कक्षा ११ को परीक्षाफल प्रकाशित (रिजल्ट हेर्ने विधि सहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ७ गते ६:५०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत वैशाख जेठ महिनामा लिएको परीक्षाको परीक्षाफल आज मंगलबार बिहानै प्रकाशित गरेको हो ।

बोर्डको आज ९मंगलबार० बसेको बैठकपछि परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणी पौडेलले बताएका छन् । बिध्यार्थीले भने १२ बजेपछि परीक्षाफल हेर्न सक्नेछन् ।

विद्यार्थीले  http://www.neb.gov.np, www.neb.ntc.net.np मा गएर हर्न सक्नेछन् ।

देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले यसवर्ष कक्षा १२ र ११ दुवै कक्षाको परीक्षाफल विगतका वर्षहरुभन्दा अगाडि नै प्रकाशित गरेको हो ।

परीक्षा बोर्डको सूचना

२०७६ असोज ७ गते ६:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर