विदेशी मुद्राको विनिमयदर : आज यूके पाउण्डसहित केही देशको मूल्य बढ्यो

आजको खबर   |    प्रकाशित : २०७६ भदौ १९ गते ४:२०

काठमाडौं । आज (बिहीबार) यूके पाउण्ड बाहेक धेरै देशको मूल्य ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३४ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ६५ रुपैयाँ रहेको छ भने बिक्रिदर एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ८३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ भदौ १९ गते ४:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर