आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

आजको खबर   |    प्रकाशित : २०७६ असार २ गते ५:३०

काठमाडौँ । केही दिनदेखि अत्यधिक बढेको तापक्रम आज सोमबारदेखि भने सामान्य रुपमा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका मध्य र पश्चिमी पहाडी भु-भागमा सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदली भइ पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पुर्वि भु-भाग लगाएत मध्य र पश्चिमीका पहाडी भूभाग र मध्य पश्चिमका पहाडी भु-भागमा एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

२०७६ असार २ गते ५:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर