बिना औषधि र बिना अप्रेसन नै रोगको उपचार गर्ने अस्पताल यो हो (भिडियोमा)

आजको खबर   |    प्रकाशित : २०७६ असार ९ गते ३:३७

काठमाडौँ । रोगको उपचार ‘बिनाऔषधि र बिनाअप्रेशन’ संभव होला ? तर ‘कन्फ्यूज’हुन जरुरी छैन । किनभने बिना औषधि र बिना अप्रेसन नै रोगको उपचार गर्ने भन्दै काठमाडौंको मध्यबानेश्वरमा अस्पताल सञ्चालनमा छ ।

‘हिमालयन योग तथा प्राकृतिक अस्पताल’ ले बिनाऔषधि र बिनाअप्रेसन नै विरामीलाई निको पार्दै आएको छ ।

‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी’बनाउने लक्ष्यका साथ काठमाडौंको मध्यबानेश्वरमा सञ्चालित ‘हिमालयन योग तथा प्राकृतिक अस्पताल’ले स्थापनाको छोटो समयमा नै धेरैको मन जितिसकेको छ ।

आज यस भिडियोमा तपाईँहरुले यस अस्मतालको बारेमा साथै यस अस्पतालमा रहेको उपचार विधि र उपाचारत बिरामी के भ्नछन् अस्पतालको बारेमा भन्ने बताउँनेछौँ ।

थप तथा विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिर्पोट हेर्नुहोस् …

२०७६ असार ९ गते ३:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर