मकै मात्र होइन मकैको जुँगा खानुका पनि यति धेरै फाईदा (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असार १० गते ३:२१

काठमाडौं। मकै खानुका फाईदा त हामी सबैलाई थाहा भएकै कुरा हो ।  तर, के तपाईलाई थाहा छ हरियो मकैमा पाइने सुत्ला अर्थात् जुँगा खाँदा के फाइदा हुन्छ ? हो मकै खाँदा जति शरीरलाई  फाइदा हुन्छ त्यसैगरी जुँगा खाँदा पनि अनेक फाईदा हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

मकैका जुँगा खाँदा हुने फाइदा
-स्वाथ्यका लानि फाईदा जनक छ ।

-मकैको सुत्लामा भिटामिन ए, बि, ई मिनरल्स र क्याल्सियम पर्याप्त मात्रामा पाईन्छ ।

-प्राय: जसो मानिसलाई यसको फाइदाबारे थाहा भएकाले नियमित आफ्नो डाइटमा समावेश गराउँछन।

-मकैको जुँगामा पोषण तत्व पाईन्छ र यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

 यसका अन्य फाइदा 
-यो दिनहुँ खाएमा मुटुको रोग हुनबाट बचाउँछ ।

– चोट पटक लागेमा यसको प्रयोगबाट रगत कम बगाउँछ ।

-मृगौलामा पत्थरी हुने खतरा कम भएर जान्छ ।

-मधुमेह रोगीले यो खाएमा मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।

-पाचन प्रणालीलाई बलियो बनाई राख्छ ।

– कोलेस्ट्रोललाई नियन्त्रण गर्छ ।

२०७६ असार १० गते ३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर