बिहेपछि पहिलो पटक बल्ल निखिलले संचितालाई पत्याए, संचिताका लागि यस्तोसम्म गर्दै निखिल

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते ८:४८

काठमाडौँ । यस तल दिइएको भिडियोमा देखाइएको छोटो क्लिीस जस्तै के दर्शक र मिडियाकर्मीले फेरी पनि भन्न पाउने छन् निखिल उप्रेती र संचितालाई यसरी नै मिलाएर पोज दिर्जुस् त भनेर ?

सार्वजनिक कार्यक्रममा निकै नै कम पुग्ने गरेका नायक निखिल उप्रेती र नायिका संचिता लुईटेल के सिनेमाको पर्दामा एकसाथ देखिँदैनन् ? के सिनेमाको एकसाथ प्रचारप्रसार गर्देगर्दा मिडिया र दर्शकको माझ उनीहरु घेरिँदैनन् ? आज यस भिडियोमा हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्टमा आधारित रहेको छ।

नेपाली सिनेमा इन्डष्ट्रिमा नायक निखिल उप्रेती जो एकसन किगंको रुपमा परिचित छ र एक खालको बेग्लै खालको परिचय, बेग्लै खालको स्टारडम रहेको छ । त्यस्तै नायिका संचिता लुईटेल जसले अप्सरा फिल्मबाट नेपाली सिनेमामा डेब्यु गरेकी थिइन् । उनको पनि आफ्नै खालेको क्रेज रहेको छ भने उनको सुन्दरताको चर्चापनि नेपाली फिल्म इन्डष्ट्रिमा सधैँ नै हुनेगर्दछ ।

निखिल र संचिताको यो जोडी विशेषगरी पछिल्लो समयमा पर्दा भन्दा बाहिर देखिएको छ । लामो समयदेखि यी दुई एकसाथ पर्दामा देखिएका छैनन् । यी दुई माया त माया होको छायाङ्कनको क्रममा एक भएका थिए ।

थप जानकारीको लागि हेर्नुहोस् भिडियो …

२०७६ असार २० गते ८:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर