भिडियोमा हेर्नुहोस् कुलमानको ३० कमाल

आजको खबर   |    प्रकाशित : २०७६ असोज १ गते ४:०५

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको उपलब्धी र आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गरेका छन् ।

कुलमानले तीन वर्षअघि प्राधिकरणमा नेतृत्व गर्दा नेपालीले दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोरिरहेका थिए भने प्राधिकरण ९ अर्ब रूपैयाँ वार्षिक खुद घाटामा रहेको थियो ।

यतिबेला देश लोडसेडिङमुक्त भएको छ । लामो समयदेखि बन्द रहेका जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

अबको एक वर्षमा एक हजार मेघावाट भन्दा बढी विद्युत उत्दान गर्ने योजनाहरू निर्माणको प्रक्रियामा छन् । कुलमानले तीन वर्षको कार्यअवधिमा के कस्ता योजना सम्पन्न गरे ?

थप जानकारीको लागि हेरौं पूरा भिडियो हेर्नुहोस्  …

२०७६ असोज १ गते ४:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर