आज कुवेती दिनार बाहेक सबै देशको भाउ स्थिर, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज १३ गते ६:४४

काठमाडौं । आज (सोमबार) कुवेती दिनार बाहेक सबै देशको भाउ स्थिर रहेको छ । अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रिदर १३९ रुपैयाँ ११ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३७२ रुपैयाँ २५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय रुपैयाँ २३ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ असोज १३ गते ६:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर