दिनहुँ प्याज खानुहुन्छ? थाहा पाउनुहोस यस्ता छन फाईदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते १:११

आजभोलि हामी सबैको भान्सामा प्याज नभई हुँदैन। तरकारी, सलाददेखि हरेक कुरामा प्याज नियमित रुपमा खाइरहेका हुन्छौ।

प्याजले तरकारीमा स्वाद भर्ने काम गर्छ साथसाथै मानिसहरुको स्वास्थ्यका दृष्टिकोणले पनि प्याज खानु निक्कै फाइदा हुने चिकित्सकले बताएका छन्।

यसले शरीरमा भिटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ साथै अनुहारलाई सफा पनि राख्ने गर्दछ। आज हामी यो भिडियोमा प्याज खानुका केही फाइदाहरू बताउँदैछौँ। भिडियोमा हेर्नुहोस् के के छन् त प्याज खानुको ५ फाइदा।

२०७६ असोज २४ गते १:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर