हेर्नुहोस् ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को ताजा एपिसोड (पूरा भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ६:०८

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइसकेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६(१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गरेर ब्याटल राउण्डमा लानेछन् भने तीबाट ८ – ८ जना मात्र गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन् ।

हाल यो सिजन २ को २० औँ एपिसोडसम्म प्रसारण भइसकेका छन् भने भर्खरै प्रसारणमा आएको द भ्वाइस अफ नेपाल २ को १९ र २० औँ एपिसोड अर्थात ब्याटल राउण्डको अशं आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

यस हरेक एपिसोडमा प्रत्येक कोचका २ – २ जना प्रतियोगी अर्थात जम्मा ८ जना प्रतियोगीले ब्याटल गर्नेछन् आफ्ना प्रतिस्पर्धिसँग र मात्र ४ जना अर्को राउण्डकालागि छानिनेछन् । यस एपिसोडहरु निकै नै धमाकेदार रहेको छ भने कोचहरुलाई आफ्ना दुई प्रतियोगी मध्ये एकलाई छाननको लागि हम्मे हम्मे परेको थियो । हेर्नुहोस् कसरी ?

द भ्वाइस अफ नेपाल सिजन–२ (एपिसोड १९) :

द भ्वाइस अफ नेपाल सिजन–२ (एपिसोड २०) :

 

२०७६ कार्तिक ३ गते ६:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर