स्वस्तिमासँगको सम्बन्धबारे पूजाको कडा जवाफ, आकाशकी प्रेमिका काठमाण्डौ बाहिरकी भएको खुलासा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ८:२८

काठमाडौँ । के नायिका स्वस्तिमा खड्का र नायिका पूजा शर्माबिच शीत युद्ध चलिरहेको हो ? के यी दुर्य नायिकाहरुबिच बोलचाल छैन?

नायिका स्वस्तिमा खड्काले केही समय अगाडि हजार जुनसिम्मको पत्रकार सम्मेलनमा २० लाख रुपैँया पारिश्रमिक लिने तर ५ लाख रुपैँयापनि कमाउन नसक्ने कलाकारको फिल्म बास्तवमै लाजलागदो हुने र कलाकारले आफूले लिएको पारिश्रमीकको दुई गुणा भन्दा बढीको रकम फिर्ता गर्नसक्नु पर्ने भन्ने स्पष्टिकरण दिएपछि आफ्नो भनाई सार्वजनिक गरेपछि उनको भनाई विशेषगरी नायिका पूजा शर्मा लज्जित थियो भनेर नेपाली मिडियामा विभिन्न खालका टिकाटिप्पणीहरु पनि सार्वजनिक भएका थिए ।

नेपाली मिडियामा यी कुराहरु सार्वजनिक भइसकेपछि विशेषगरी नायिका पूजा शर्मा र नायिका स्वस्तिमा खड्का बिच शीत युद्ध चलरिहेको छ, उनीहरुबिच बोलचाल छैन भन्ने खालका खबरहरुपनि सावजनिक भइरहेका छन् ।

आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही नायिका पूजा शर्मा र नायिका स्वस्तिमा खड्बा बिचका कुराहरु प्रस्तुत गर्नेछौँ। त्यसको लागि हेर्नुहोस् हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट …

२०७६ कार्तिक ४ गते ८:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर