सलमान खानको फिल्म राधेको भिडियो सार्वजनिक, समाजिक संजालमा भाइरल

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ३:४३

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ २०२० को ईदमा रिलीज हुने भएको छ। त्यसका लागि सलमानले दुई दिन पहिला मुहुर्त शटसँगै स्टार कास्ट पनि रिभिल गरेका थिए।

४ नोभेम्बरदेखि फिल्मको शुटिङ भइसकेको छ। पहिलो दिन आफ्नो लुकको एक झलकको एउटा भिडियो पनि सलमान खानले शेयर गरेका छन्। जुन भिडियो समाजिक संजालमा भाइरल बनेको छ।

 

View this post on Instagram

 

#RadheEid2020 . . . Day 1

A post shared by Chulbul Pandey (@beingsalmankhan) on

जरीना बहाबले फिल्म राधेमा सलमान खानकी आमाको भूमिका निर्वाह गरेकी छन्। जरीना बहाबका छोरा सुरज पंचोलीलाई सलमान खानको नै फिल्मबाट बलिउडमा लञ्च गरिएको थियो।

 

View this post on Instagram

 

My perfect woMAAn! 😘❤️

A post shared by Sooraj Pancholi (@soorajpancholi) on


फिल्म राधेमा सलमान र दिशा बाहेक ज्याकी श्राफ, रणदीप हुड्डा पनि प्रमुख भूमिकामा छन्। प्रभु देवाले फिल्मको निर्देशन गरेका छन्। सलमानको यो फिल्म २०२० को इदमा रिलीज हुने भएको छ। अक्षय कुमारको फिल्म ‘लक्ष्मी बाम्ब’ पनि त्यही बेला रिलीज हुने भएको छ।

२०७६ कार्तिक १९ गते ३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर